Kurumbang party 2012 UK
Chesung film very good knowladgeable for Limbu and Limbuwan uploaded by Harkajang Kurumbang
8th KYC central commitee in Biratnagar 2012, Uploaded by Harkajang Kurumbang.
किरात याक्थुङ चुम्लुङ यु.के. ले आयोजना गरेको सिसेक्पा तङ्नाम २०१२ को उपलक्ष्यमा पश्चिम लन्डनका कलाकारहरूले च्याब्रुङ नाच आधुनिक किसिमले नाचेर देखाएका थिए । Record by Harkajang Kurumbang
London को वार्षिक एक लिम्बू भेलाको मेलामा सँघियताको जेठो छोरो श्री कुमार लिङ्देन 'मिराक' ज्यूले सम्बोधन गर्नु भएको थियो । सम्बोधनलाई नियाल्दै लिम्बू मात्र नभएर हजारौं गैर लिम्बुहरूले पनि चासोका साथ सहभागी जनाएका थिए । तर, छिटफुट नबुझ्ने लिम्बूहरु पनि थिए । नेता कुमार लिङ्देन सँघियताको राजनीतिग्य मात्र नभएर प्राविधिग्य (I.T.Master) र Limbuwan Ideology Leader भन्दा फरक पर्दैन । दोहोर्‍याई तेहेर्‍याई हेर्नुहोला । धन्यवाद !
I love Dhan Nach and am very proud of it. It is very unique and different from the modern Dances. Thanks to all the dancers from the heart.
IT IS MIX AOUND THE WORLD
Si-sekpa Tang 30 July 2011, UK