London को वार्षिक एक लिम्बू भेलाको मेलामा सँघियताको जेठो छोरो श्री कुमार लिङ्देन 'मिराक' ज्यूले सम्बोधन गर्नु भएको थियो । सम्बोधनलाई नियाल्दै लिम्बू मात्र नभएर हजारौं गैर लिम्बुहरूले पनि चासोका साथ सहभागी जनाएका थिए । तर, छिटफुट नबुझ्ने लिम्बूहरु पनि थिए । नेता कुमार लिङ्देन सँघियताको राजनीतिग्य मात्र नभएर प्राविधिग्य (I.T.Master) र Limbuwan Ideology Leader भन्दा फरक पर्दैन । दोहोर्‍याई तेहेर्‍याई हेर्नुहोला । धन्यवाद !
| 2974 Views |