याक्थुङ कुरुम्बाङ सङ्जुम्भोले जग्गा लिनको लागि उठाएको दाताहरुको नामावली 

कार्ययोजनाको जानकारी


याक्थुङ कुरुम्बाङ सङ्जुम्भो केन्द्रीय कार्यसमितिले गएको बैठकहरूमा छलफल गरेअनुसार जग्गा खरिदको लागि दाताहरूको नामावली सङ्कलन सुरुआत गरेको छ। जिल्ला जिल्ला र देशविदेशमा आवश्यक कागजपत्रहरू पठाउने काम भई रहेको जानकारी पनि गर्द छौं। आजसम्मको टिपोट निम्नप्रकारको छ। र, यसरी तपाईहरू सम्पूर्ण कुरुम्बाङ वंशज दाताहरूमा सार्वजानिक हुन हार्दिक अनुरो गर्द छौं। जग्गाहरू दुइ ठाउँमा हेरिएको छ। जति धेरै पैसा र छिट्टो हुन्छ धरानको भानु चौंक नजिक हुनेछ तर ढिलो र थोरै भएमा टाढा हुनुजानेछ। धन्यवाद!

 S/No. Name Amount Origin Rmks
 1Tejindra (Tej Bahadur) Kurumbang
Rs. 200,000
 Lasune (KTM)
 will be up
 2Hakajang Kurumbang Rs. 300,001 Lasune (Dharan)
 
 3Bam Bahadur Kurumbang
Rs. 000,000
Simle (KTM+UK)
 
4
Jagat Bahadur Kurumbang
Rs. 10,000
Simle (13thum)
 
 5    
 6    
 7